FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

इन्द्रसरोवर गाउँपालिका भित्रका बिद्यालयहरुमा आर्थिक कारोवार अब इमिस अन्तर्गतको विद्यालय लेखा प्रणाली (SAS-ADVANCE) को तालिम सम्पन्न भएको छ ।

इन्द्रसरोवर गाउँपालिका भित्रका बिद्यालयहरुमा आर्थिक कारोवार अब इमिस अन्तर्गतको विद्यालय लेखा प्रणाली (SAS-ADVANCE) को तालिम सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत २१ वटै बिद्यालयहरुका प्रधानाध्यापक र लेखा हेर्ने बिद्यालय कर्मचारीहरुलाई मिति २०८०/०२/०८ देखि २०८०-०२-१० गते तालिका प्रदान गरिएको थियो।

सानुमाखु सामुदायिक स्वास्थ्य इकाइको समुदघाटन

मिति २०८० जेठ ९ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.१ सानुमाखु सामुदायिक स्वास्थ्य इकाइको समुदघाटन भएको छ | उक्त कार्यक्रमको अध्यक्षता १ नं वडा अध्यक्ष श्री सुवास थापा मगरले गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यू प्रमुख अतिथि रहेको समुदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक

गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको अध्यक्षतामा कृषि सामाग्री बितरण

इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा रहेको श्री गणेश कृषक समुह र इन्द्रसरोवर गाउँपालिकाबाट प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना पकेट बिकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा मिति २०८०-०२-०९ गते एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको अध्यक्षतामा कृषि सामाग्री बितरण गरिएको छ

Pages