घर नक्शा नामसारी
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकृया पुगी आएमा सोही दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
प्रमुख प्रशासकीय अधिकृत/ भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा
आवश्यक कागजातहरू
• सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
• जग्गा रजिष्ट्रेशन भएको प्रमाणपत्रको प्रतिलिपि
• साबिक जग्गाधनीको नामबाट गाउँपालिकामा पास भएको घरको नक्शा
• वडा कार्यालयको नामसरी सिफारिस पत्र
• जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
• जग्गा रजिष्ट्रेशन भएको प्रमाणपत्रको प्रतिलिपि
• साबिक जग्गाधनीको नामबाट गाउँपालिकामा पास भएको घरको नक्शा
• वडा कार्यालयको नामसरी सिफारिस पत्र
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/ भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा
प्रक्रिया चरणहरू
१
संबंधित कानून
—