Submitted on: Thu, 05/18/2023 - 16:13
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा रहेको गतिशिल साना किसान कृषि सहकारी संस्था लि र इन्द्रसरोवर गाउँपालिकाबाट प्रधानमन्त्रि कृषिआधुनिकिकरण परियोजना पकेट बिकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा कृषि सामाग्री बितरण गरिएको छ | उक्त कार्यक्रमको प्रमुख अथिति इन्द्रसरोवरगाउँपालिका प्रमुख प्रशासकिय