FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

मिति २०७९-१२-२८ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.१, मार्खुमा अस्थाई प्रहरी चौकीको समुदघाटन

 मिति २०७९-१२-२८ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.१, मार्खुमा अस्थाई प्रहरी चौकीको समुदघाटन भएको छ | गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यू अध्यक्षता रहेको प्रहरी चौकी समुदघाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री राजेन्द्रदेव पाण्डे, विशिष्ठ अतिथि गाउँपालिका उपाध्यक्ष श्र

ड्राइभिङ सीप विकास तालिमको उद्घाटन

मिति २०७९/१२/२६ गते यस इन्द्रसरोवर गा.पा अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्युले सुक्का ड्राइभिङ इन्चिच्युट फर्पिङमा १७ दिने ड्राइभिङ सीप विकास तालिमको उद्घाटन गर्नुभयो। उक्त तालिममा इन्द्रसरोवर-४ का ६ युवाहरु संगलन छन।

Pages