कुलेखानी ड्यामको सुरक्षा साइरन बज्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!
कुलेखानी ड्यामको सुरक्षा साइरन बज्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !⚠
कुलेखानी जलाशय (इन्द्रसरोवर) मा वर्षा समयमा पानीको सतह बढ्न गई ड्यामको सुरक्षाका लागि स्पिलवे गेट (मुख्य ढोका) खोल्नुपर्ने अवस्थामा ड्यामको तल्लो तटीय क्षेत्रमा बग्ने खोला तथा नदी किनारा आसपासका बासिन्दाको जीउधनको सुरक्षाका लागि विभिन्न तहमा साइरन बजाई पूर्वचेतावनी दिने व्यवस्था गरिएको छ। साइरनको आवाज सुन्दा जलाशयको अवस्था बुझी तल दिइएको चेतावनीअनुसार सुरक्षाका उपाय अपनाउन सम्पूर्णमा अनुरोध गरिन्छ।
|
🚨 साइरनको सङ्केत |
चेतावनी तह |
जलाशयको अवस्था |
अपनाउनुपर्ने सावधानी |
|
🚨 १ (एक) पटक लामो साइरन |
पहिलो चेतावनी (First Warning) |
|
|
|
🚨 २ ( दुई) पटक साइरन |
दोस्रो चेतावनी (Second Warning) उच्च सतर्कता |
|
|
|
🚨 ३ (तीन) पटक साइरन (लगातार छोटो-छोटो अन्तरालमा साइरन) |
तेस्रो तथा अन्तिम चेतावनी |
|
|