FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिकाको सातौं गाउँ सभा सम्पन्न |

इन्द्रसरोवर गाउँपालिकाको सातौं गाउँ सभा सम्पन्न।गाउँपालिका अध्यक्ष जीवन लामा बाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित।कोरोना भाइरस (कोभिड- १९)को उच्च जोखिमको कारण हाल गाउँमै रहेका कृषि तथा पशु पालन गर्न चाहने किसानहरुले स्थानीय सहकारीबाट लिएको अधिकतम दस लाख सम्मको ऋणमा एक वर्ष सम्मको ब्याजमा ७०% सम्म अनुदान प्रदान गर्ने।साथै "जब पुग्छ साठी,स्वास्थ्य विमा कार्यक्रममा सहभागी" भन्ने मुल नाराका साथ साठी वर्षका परिचयपत्र प्राप्त जेष्ठनागरिकहरु र उनका पाँच जनासम्मका परिवारको सतप्रतिशत स्वास्थ्य विमा गरिने,,,,गाउँसभा सम्पन्नताको लागि सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद।।

आर्थिक वर्ष: