FAQs Complain Problems

समाचार

इन्दसरोवर गाउँपालिका को वडा ४ र ५ संयुक्त बालमैत्री वडा घोसणा

इन्द्रसरोवर  गाउँ पालिका  अन्तर्गतका  वडा  न. ४ र  ५  संयुक्त रुपमा प्रदेश न. ३ कै पहिलो    बालमैत्री अवधारणा  लागु  गर्ने  वडा  घोसणा भएका छन् |

यहि  मिति  २०७५/०२ १९ गते  विश्व  बाल श्रम बिरुद्ध दिवसको  दिन पारेर  तय  गरिएको  उक्त  बालमैत्री घोसणा कार्यक्रममम   सम्मानीय स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रि श्री लालबाबु पण्डित प्रमुख अतिथि रहनु भएको थियो |

साथै  २००  भन्दा बढि अतिथि हरुको उत्साहमुलक सहभागितामा  सम्पन्न भएको  उक्त कार्यक्रममा प्रतिवद्धता पत्र र घोसणा पत्रमा  सामुहिक हस्ताक्षर  गारिनुका साथै   रहेको   स्थानीय   मौलिक सांकृतिक   तथा झाँकी हरु प्रस्तुत गरिएको थियो |

आर्थिक वर्ष: