FAQs Complain Problems

समाचार

इन्द्रसरोवर ताल

Read More

परिचय

ईन्द्रसरोवरको लिखित कुनै इतिहास तथा दस्तावेज नभएता पनि ऐतिहासिक दृष्टिकोणले महत्वपुर्ण रहेको मानिन्छ । राजा विरेन्दले आफ्नी आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा ईन्द्रसरोवर नामाकरण भएको भन्ने गरिन्छ । आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको नाम बाट ईन्द्र र सरोवरको अर्थ ताल, पोखरी, दह हुने हुनाले यस ठाँउलाई ईन्द्रसरोवर भनि नामाकरण गरिएको भन्ने भनाई रहेको छ । रानी ईन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा मानव निर्मित नेपालकै एक मात्र ईन्द्रसरोवर ताल २०३४ सालमा निर्माण सुरु गरि २०३८ सालमा सम्पन्न भएको थियो । राजा विरेन्द्र विक्रम शाह देव र प्रधानमन्त्री किर्तिनिधी विष्टको पालामा निर्माण भएको

सवारी आवगमनमा रोक लगाइएको बारे सुचना !

आन्तरिक मामिला तथा कानुन मन्त्रालय ३ नं प्रदेशको द्वन्ध प्रभावित परिवालाई आर्थिक सहायता गर्ने कार्यक्रमको म्याद थप सम्बन्धी सुचना

जन प्रतिनिधि

पदाधिकारी

जानकारी