FAQs Complain Problems

समाचार

ICTE- 01 शिलबन्दी बोलपत्र स्वीकृति को लागि आशय पत्र

इन्द्रसरोवर गाउँपालिका कुलेखानी  मकवानपुर ले  कार्यालयलाई  आवश्यक  इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि सम्बन्धि  सामग्री खरिद को लागि सिलबन्दी  बोलपत्र मार्फत सार्वजनिक आह्वान गरि रित पुर्वक पेश हुन आएका 

बोलपत्र दाताहरु मध्ये बाट  प्रभाबग्राही  दरभाउ पत्रदाताको छनौट गरि  स्वीकृति को  लागि  आशय पत्र  मिति  २०७४ / १०/२७  मा 

प्रकाशित  समृद्ध समाज  दैनिकमा प्रकाशन गरेको छ |

आर्थिक वर्ष: