FAQs Complain Problems

समाचार

श्री बत्सला देवी माध्यमिक बिद्यालयको छात्राबास भवन निर्माण कार्यको अनुगमन

मिति २०८०-०२-३० गते श्री बत्सला देवी माध्यमिक बिद्यालयको छात्राबास भवन निर्माण कार्यको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक शाखा प्रमुख, वडा प्राविधिकको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने काम गरिएको छ।

आर्थिक वर्ष: