FAQs Complain Problems

समाचार

वडा न. ४ र ५ का किसानहरूले सन्चालन गरेका योजना तथा कार्यक्रमहरुको उपाध्यक्ष उमा कुमारी लामाज्युको संयोजकत्वमा अनुगमन

मिति २०८० जेठ ३० गते इन्द्रसरोवर गाउँपालिकाको महत्त्वपूर्ण कार्यक्रम किसानहरुलाइ ७० प्रतिशत ब्याज अनुदान अन्तर्गत गाउँपालिकाका वडा न. ४ र ५ का किसानहरूले सन्चालन गरेका योजना तथा कार्यक्रमहरुको उपाध्यक्ष उमा कुमारी लामाज्युको संयोजकत्वमा अनुगमन गरिएको छ। अनुगमनमा आर्थिक बिकास समिति संयोजक, योजना तथा प्रशासकीय अधिकृत ,कृषि र पशु बिकास शाखाका प्रमुखहरू, सम्बन्धित वडाका प्राविधिकहरुको सहभागिता रहेको थियो।

उक्त अनुगमन गर्ने क्रममा योजना तथा कार्यक्रम सन्चालन नगरेका किसानहरूको ब्याज अनुदान कटौती गर्ने र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूको विषयमा समेत जानकारी गराइएको छ।

आर्थिक वर्ष: