FAQs Complain Problems

समाचार

वडा न. ४ को फाखेल स्वास्थ्य चौकी र वडा न. ५ को वडा कार्यालयमा भएको निःशुल्क आँखा शिबिर

आज मिति २०८०/०६/१० गते इन्द्रसरोवर गाउँ पालिकाको आयोजना तथा हेटौडा सामुदायिक अस्पताल र अन ड्रीम अन्धोपन परियोजनाको प्रबिधिक सहयोगमा वडा न. ४ को फाखेल स्वास्थ्य चौकी र वडा न. ५ को वडा कार्यालयमा भएको निःशुल्क आँखा शिबिरमा जम्मा २१४ जनाले सेवा पाएका छन जसमध्ये २४ जना को मोतिबिन्दुको अप्रेशन गर्नु पर्ने देखिएको छ ।

आर्थिक वर्ष: