FAQs Complain Problems

समाचार

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशन गरिएको

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागी देहाय अनुसारका स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँका बमोजिम निवेदन फाराम भरि मिति २०८०/११/०१ देखि ३५ दिन भित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरुमा खटिएका लगत संकलक मार्फत पेस गर्नुहुन यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: