FAQs Complain Problems

समाचार

पाटीचौर राममन्दिर सडकको अनुगमन

पाटीचौर राममन्दिर सडकको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा प्रशासकीय अधिकृत, प्राविधिक शाखा प्रमुख, प्राबिधिक शाखाका कर्मचारीहरु, सम्बन्धित वडाका प्राविधिक तथा अन्य सरोकारवालाको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने काम गरिएको छ।

आर्थिक वर्ष: