FAQs Complain Problems

समाचार

खड्बु सुकौरा नयाँगाउँ सडक आयोजनाको अनुगमन

मिति २०८०-०३-०४ गते खड्बु सुकौरा नयाँगाउँ सडक आयोजनाको अनुगमन गरिएको छ ।अनुगमनका क्रममा निर्माण कार्य तिब्र रूपमा अघि बढिरहेको देखिन्छ ।गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा प्रशासकीय अधिकृत, प्राविधिक शाखा प्रमुख, प्राबिधिक शाखाका कर्मचारीहरु, सम्बन्धित वडाकाप्राविधिक तथा अन्य सरोकारवालाको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने कामगरिएको छ। साथै केही  स्थानमा स्थानीयबासीको अबरोध रहेकोले सम्बन्धित वडाकार्यालयले सहजीकरण गर्ने गरि निर्माण कार्य निरन्तरता दिन  समेत निर्देशनगरिएको छ । 

आर्थिक वर्ष: