FAQs Complain Problems

समाचार

खड्बु सुकौरा नयाँगाउँ सडकको अनुगमन

मिति २०८०-०२-२९ गते खड्बु सुकौरा नयाँगाउँ सडकको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पुर्बाधार बिकास समितिका संयोजक र सदस्यहरु, योजना शाखा प्रमुख प्राबिधिक कर्मचारीहरुको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने काम गरिएको छ।

आर्थिक वर्ष: