FAQs Complain Problems

समाचार

खड्बु बृहद खानेपानी योजनाको अनुगमन

मिति २०८०-०३-०४ गते खड्बु बृहद खानेपानी योजनाको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा प्रशासकीय अधिकृत, प्राविधिक शाखा प्रमुख लगायत अन्य कर्मचारीहरुको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने काम गरिएको छ।

आर्थिक वर्ष: