FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिका २ कुलेखानीको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र हेटौंडा मकवानपुर को आर्थिक सहयोगमा २ दिने बाख्रा पालन तालिम तथा नि:शुल्क १ दिने पशु स्वास्थ्य शिविर

मकवानपुर असार २ इन्द्रसरोवर गाउँपलिका वडा नम्बर २ कुलेखानीमा रहेको अमर साना किसान कृषि सहकारी सस्था लि. इन्द्रसरोवर गाउँपालिका २ कुलेखानीको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र हेटौंडा मकवानपुर को आर्थिक सहयोगमा २ दिने बाख्रा पालन तालिम तथा नि:शुल्क १ दिने पशु स्वास्थ्य शिविर गाउँपालिका  अध्यक्ष श्री देव कृष्ण पुडासैनी ज्युको अध्यक्षता तथा पशु विकास शाखा प्रमुख श्री नविन अधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

आर्थिक वर्ष: