FAQs Complain Problems

समाचार

आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त सम्बन्धी १५ दिने बोलपत्र आह्वानको सूचना

इन्द्रसरोवर  गाउँ पालिका भई निकासी पैठारी हुने  कृषि, पशुजन्य पदार्थ  तथा कवाडी र तरकारी हरुमा  यस स्थानीय तहले कर  संकलन  गर्ने  निर्णय गरि सो को  कार्यान्वयन ठेक्का  मार्फत गर्न शिलबन्दी  बोलपत्र आह्वान  गरेको छ |

उक्त  सूचना  गाउँ पालिकाको सूचना पार्टीमा टाँस गरिनुका साथै  हेटौडा बाट प्रकाशित हुने समृद्ध समाज दैनिक को  मिति २०७५ असार १४ गतेको संस्करण मा  छापिएको छ |

उक्त  ठेक्का सम्बन्धि बोलपत्रको बारेमा  बृस्तृत जानकारीको लागि ९८५५०८८१६६ मा  सम्पर्क गर्न सकिनेछ साथै  सिलबन्दी बोलपत्र यस गाउँ कार्यपालिकाको कार्यालय, कुलेखानी मकवानपुर  बाट प्राप्त गर्न सकिनेछ  | 

आर्थिक वर्ष: