FAQs Complain Problems

समाचार

01- BP २०७४/०७५ सिलबन्दि दरभाउ पत्रको स्वीकृति को लागि आशय पत्र

 इन्द्रसरोवर  ताल को  पर्यटन प्रवर्धनमा उपयोगी  हुने  पेडल तथा मोटोराइज्ड डुंगा  खरिदको  लागि आह्वान  भएको  सिलबन्दी बोलपत्रको सूचना बमोजिम रित पुर्वक  पेश हुन आएका  दरभाउ पत्र दाता  मध्य बाट सारभूत रुपमा प्रभाबग्राही  दरभाउपत्रदाता  छनौट गरि  स्वीकृति को लागि आशय पत्र मिति २०७४/११/२३  को समृद्ध समाज दैनिकमा प्रकाशित गरिएको छ | 

आर्थिक वर्ष: