पात्रोमा फर्कनुहोस्
कुल २१ कार्यक्रम
दिवस

विश्व मानवता दिवस

  • २०८३-०५-०४ · ००:००
योजना निर्माण

कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने

  • २०८३-०५-०४ · ००:००
स्थानीय दिवस

राष्ट्रिय सूचना दिवस

  • २०८३-०५-०४ · ००:००
बैठक

कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने

  • २०८३-०५-०२ · ००:००
प्रतिवेदन

जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने

  • २०८३-०५-०१ · ००:००
इन्द्रसरोवर गाउँपालिकाको दोस्रो आवधिक योजना निर्माण सम्बन्धी छलफल कार्यक्रम
कार्यक्रम

इन्द्रसरोवर गाउँपालिकाको दोस्रो आवधिक योजना निर्माण सम्बन्धी छलफल कार्यक्रम

  • २०८३-०४-१३ · ०९:०० इन्द्रसरोवर-०२, कुलेखानी मकवानपुर
कार्यपालिका बैठक
कार्यक्रम

कार्यपालिका बैठक

  • २०८३-०४-०८ · ०९:०० गाउँपालिकाको भवन, कुलेखानी, मकवानपुर
कार्यक्रम

आर्थिक ऐनको राजपत्र कर राजस्व संकलन शाखा र केन्द्रहरुमा पठाइसक्ने

  • २०८३-०४-०१ · ००:००
आर्थिक विकास कार्यक्रम
कार्यक्रम

आर्थिक विकास कार्यक्रम

  • २०८३-०३-२० · ०५:०२ मार्खु