FAQs Complain Problems

समाचार

कृषि ,पशु र अमिन प्राविधिक कर्मचारी सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!

प्रथम पटक सूचना प्रकाशित मिति :२०७७/०४/१९

प्रस्तुत विषयमा यस इन्द्रसरोवर गाउँपालिकामा तपशिल बमोजिमको प्राविधिक कार्मचारीहरु सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले 15 दिन भित्र आफ्नो विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ |

क्र.सं.

विज्ञापन नं.

पद

तह

सङ्ख्या

1

०७७/०७८-०३

प्राविधिक सहायक (पशु)

सहायक स्तर पाचौं

1

2

०७७/०७८-०४

नायब प्राविधिक सहायक (पशु)

सहायक स्तर चौथौं

1

०७७/०७८-०५

नायब प्राविधिक सहायक (कृषि)

सहायक स्तर चौथौं

1

०७७/०७८-०६

अमिन (प्राविधिक)

सहायक स्तर चौथौं

1

1. आवश्यक न्यूनतम योग्यता र अनुभव:

क. प्राविधिक सहायक (पशु)

  • मान्यताप्राप्त शिक्षण संस्थाबाट पशु विज्ञानमा प्रविणता प्रमाणपत्र तह वा सो सरह तह उतिर्ण भएको ।

ख. नायब प्राविधिक सहायक (कृषि)

  • मान्यताप्राप्त शिक्षण संस्थावाट बालि विज्ञानमा प्राविधिक एस.ई.ई तह वा सो सरह तह उतिर्ण भएको

ग. नायब प्राविधिक सहायक (पशु)

  • मान्यताप्राप्त शिक्षण संस्थावाट पशु विज्ञान प्राविधिक एस.ई.ई तह वा सो सरह तह उतिर्ण भएको

घ. अमिन

  • मान्यताप्राप्त शिक्षण संस्थावाट अमिन विषयमा प्राविधिक एस.ई.ई तह वा सो सरह तह उतिर्ण भएको

ङ. उमेर: दरखास्त दिने अन्तिम मिति सम्ममा १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनु पर्नेछ |

च. अनुभवीलाई विशेष प्राथामिकता दिइनेछ |

2. दरखास्त दिने स्थान: इन्द्रसरोवर गाउँपालिकाको कार्यालय |

३. दरखास्त दिने अन्तिम मिति :-  प्रथम पटक सूचना प्रकाशित मितिले 15 दिन भित्र |

४. आवेदन दस्तुर :- प्राविधिक सहायक ( पशु) रु. ७०० र नायब प्राविधिक सहायक (कृषि, पशु)रु. ४०० |

५. छनौटको किसिम:  इन्द्रसरोवर गाउँपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ को दफा    (४) मा व्यवस्था भए बमोजिम |

६. सेवा सुविधा : नियमानुसार

७. आवेदन साथ संलग्न कागजातहरु: आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरू:

  • नागरिकता
  • न्युनतम योग्यताको लव्धांक प्रमाणपत्र
  • चारित्रिक प्रमाण पत्र
  • अनुभव खुल्ने कागजात
  • 2 प्रति पासपोर्ट आकारको फोटो

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: