FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिका शिक्षा शाखाद्वारा पाठ्यपुस्तकहरु छपाईगरि निशुल्क वितरण कार्यक्रम |

कोरोना भाइरस (COVID-19) को सङ्क्रमणलाई मध्यनजर गरि जारि बन्दाबन्दी कारण विद्यालयहरु बन्द रहि घरमा बसिरहनुभएका बालबालिकलाई अभिभावकको सहयोगमा घरमा नै गराउन सकिने सिकाइ क्रियाकलापको पाठ्यपुस्तकहरु शिक्षा तथा मानब स्रोतविकास केन्द्रद्वारा प्रकाशन तथा इन्द्रसरोवर गाउँपालिका शिक्षा शाखाद्वारा छपाईगरि निशुल्क वितरण कार्यक्रम |

आर्थिक वर्ष: